Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

शेयर बजार : नेप्से परिसूचक ५२.९६ अंकले बढेर २२५७.५७ विन्दुमा , ७ अर्ब ६२ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार ३० आइतबार

  • 534
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५२.९६ अंकले बढेर २२५७.५७ विन्दुमा , ७ अर्ब ६२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५२.९६ अंकले बढेर २२५७.५७ विन्दुमा आएको छ ।आज  ७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ३०९ कम्पनीको २ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र ग्लोबल आइएमई बैंकको संस्थापक सेयर परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस