Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २०.२५ विन्दुले बढ्यो


नया सडक

२०८१, असार ३१ सोमबार

  • 462
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २०.२५ विन्दुले बढ्यो

    काठमाडौं ।। प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५ विन्दुले बढेको छ । यससँगै सूचक २२७७.८५ अंकमा आएको छ । ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ११५ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस