Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

आरती पावरले आइपीओ निष्कासन गर्ने , साधारण सभा साउन ३२ गते


नया सडक

२०८१, साउन ११ शुक्रबार

  • 414
    Shares

  • आरती पावरले आइपीओ निष्कासन गर्ने , साधारण सभा साउन ३२ गते

     

    काठमाडौं  । आरती पावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३२ गते साधारण सभा बोलाएको छ । सभा टोखा न.पा, पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा खआर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस