Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, साउन १३ आइतबार

  • 333
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा साउन १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुमा पेश गर्न सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस