Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य तोलामा चार सयले वृद्धि , प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँ


नया सडक

२०८१, साउन १४ सोमबार

  • 411
    Shares

  • सुनको मूल्य तोलामा चार सयले वृद्धि , प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँ

     

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

     

    त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस