Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने , साउन ३१ गते विशेष साधारण सभा


नया सडक

२०८१, साउन १५ मंगलबार

  • 339
    Shares

  • लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने , साउन ३१ गते विशेष साधारण सभा

     

    काठमाडौं ।लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले साउन ३१ गते विशेष साधारण सभा बोलाएको छ । साधारण सभा, न्युरोड-०८, पोखरा, यस कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । आइपीओ जारी पश्चात प्राप्त पुँजीको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस