Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कति छ विदेशी मुद्राको विनिमय दर ?


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 432
    Shares

  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। बिहीबार १ डलरको भाउ खरिददर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ८३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा खरिद दर १७१ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०८ पैसा पाइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस