Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कामना सेवा विकास बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 270
    Shares

  • कामना सेवा विकास बैंकको ५१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । कामना सेवा विकास बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९साउन १५० गते० बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

    आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस