Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 348
    Shares

  • हिमालयन लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस