Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 366
    Shares

  • आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं स्। एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज बिहीबार अन्तिम दिन हो । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर साउन १३ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुबाट पेश गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस