Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

थाई एयर एसियाले सातामा भैरहवाबाट चार र काठमाडौंबाट तीन उडान गर्ने


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 606
    Shares

  • थाई एयर एसियाले सातामा भैरहवाबाट चार र काठमाडौंबाट तीन उडान गर्ने

    काठमाडौं । अब थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने भएको छ । थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले उडान भर्ने अनुमति पाएको छ। 


    थाई एयर एसियाले नेपालमा कुल सात उडान अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौंबाट तीन उडान  र भैरहवाबाट चार उडान भर्ने भएको हो।

     

    प्रतिक्रिया दिनुहोस