Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आश्मा केसीले जितिन् मिस नेपालको उपाधि


नया सडक

२०८१, साउन १९ शनिबार

  • 699
    Shares

  • आश्मा  केसीले जितिन् मिस नेपालको उपाधि

    काठमाडौँ ।आश्माकुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् ।

    शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् ।

    मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् ।

    त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छन् ।

    प्रतिक्रिया दिनुहोस