Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज भोटो जात्राको अवसरमा सार्वजनिक विदा ,सेयर कारोबार नहुने


नया सडक

२०८१, साउन २० आइतबार

  • 675
    Shares

  • आज भोटो जात्राको अवसरमा सार्वजनिक विदा ,सेयर कारोबार नहुने

     


    काठमाडौं ।  आज आइतबार साउन २० गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । 

     

    प्रतिक्रिया दिनुहोस