Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.६५ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 282
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ५.६५ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.६५ विन्दुले बढेको छ । यससँगै सूचक २८०२.०४ अंकमा आएको छ । १ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ९७ कम्पनीको २९ हजार ९ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ५२ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस