Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

एक्सेल डेभलपमेन्टको नाफा ४४.१९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन २३ बुधबार

  • 396
    Shares

  • एक्सेल डेभलपमेन्टको नाफा ४४.१९ प्रतिशतले बढ्यो

    काठमाडौं । चौथो त्रैमासमा ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४४.१९ प्रतिशतले धेरै हो ।

    यस बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर ११ करोड २९ लाखमा झरेको छ । यसले गर्दा नाफा बढ्नमा टेवा पुगेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः २३.४१ प्रतिशत र १६।१६ प्रतिशतले घटेको छ । 

    हाल यसको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस