Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रभु इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, साउन २३ बुधबार

  • 315
    Shares

  • प्रभु इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्सुरेन्स लिमिटेडको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस