Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर , पर्यटनमन्त्री पाण्डे बढुवा


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 375
    Shares

  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर , पर्यटनमन्त्री पाण्डे बढुवा

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्को वरीयताक्रम हेरेफेर भएको छ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले गत असार ३१ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम बिहीबार हेरफेर गरेका हुन् ।
    हेरफेर भएको वरीयाताक्रम अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ औं नम्बरमा पुगेका छन् ।

    यसअघि उनको वरीयताक्रम १६ औँ नम्बरमा थियो । यसअघि १४ नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६औं नम्बरको वरीयताक्रममा झरेका छन् ।

    kp-oli-cabinet-1.jpg

    प्रतिक्रिया दिनुहोस