Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शेयर बजार : नेप्से परिसूचक ६.७० अंकले बढेर  २७६६.३८ विन्दुमा ,२० अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 519
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ६.७० अंकले बढेर  २७६६.३८ विन्दुमा ,२० अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ६.७० अंकले बढेर  २७६६.३८ विन्दुमा आएको छ । आज २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ७ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रोमा निफ्रा परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस