Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

“सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने


नया सडक

२०८१, साउन २५ शुक्रबार

  • 390
    Shares

  • “सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने

    काठमाडौँ । “सनराइज फस्ट म्युचुअल फण्ड” का इकाईधनीहरुले कर सहित १२.५% प्रतिफल र “सनराइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुले कर सहित ४.५% प्रतिफल पाउने भएका छ ।
    लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा रहेका दुई फण्डका इकाईधनीलाई लाभांश वितरण गर्ने भएको हो । योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस