Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल


नया सडक

२०८१, साउन २५ शुक्रबार

  • 417
    Shares

  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

    काठमाडौं ।  प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो कार्यका लागि  धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन  गर्नेछ । बिहीवार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

    प्रतिक्रिया दिनुहोस