Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल बैंक र नेपाल प्रहरीबीच बैंकिङ कारोबार सम्झौता


नया सडक

२०८१, साउन २६ शनिबार

  • 294
    Shares

  • नेपाल बैंक र नेपाल प्रहरीबीच बैंकिङ कारोबार सम्झौता

    काठमाडौँ । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    बैंक र नेपाल प्रहरीबीच हालै भएको यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे ।

    सम्झौताअनुसार नेपाल प्रहरीअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सहुलियतसहितको सुविधा रहने तलबी खाता खोली बिनाधितो कर्जा लिन सक्छन् ।

     

    प्रतिक्रिया दिनुहोस