Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

साहस उर्जाको खुद नाफा २८८ प्रतिशतले बढ्यो , विद्युत बिक्रीबाट आम्दानी २ अर्ब ४४ करोड


नया सडक

२०८१, साउन २८ सोमबार

  • 405
    Shares

  • साहस उर्जाको खुद नाफा २८८ प्रतिशतले बढ्यो , विद्युत बिक्रीबाट आम्दानी २ अर्ब ४४ करोड

    काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २८८ प्रतिशत धेरै हो ।

     

    विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै साहसको नाफामा पनि सुधार आएको हो । कम्पनीले विद्युत बिक्रीबाट २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, वित्तीय खर्च ४७ करोड ६३ लाखबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।  

    ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको साहस उर्जाको जगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ

     

    प्रतिक्रिया दिनुहोस