Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज राष्ट्रियसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 306
    Shares

  • आज राष्ट्रियसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौँ । राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जबाफ दिने कार्यसूची छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जबाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस