Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सुनको मूल्य आज स्थिर ,  प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 297
    Shares

  • सुनको मूल्य आज स्थिर ,  प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ

     

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ कायम छ ।

    आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएको छ । 

    बुधबार चाँदीको भाउ प्रतितोला १७ सय ३५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४५४ डलर र चाँदी प्रतिऔंस २७.७५ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस