Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

जीवन विकास लघुवित्तको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 327
    Shares

  • जीवन विकास लघुवित्तको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख ४ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, मोरङमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस