Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 507
    Shares

  • यस्ता छन् मन्त्रीपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

     

    काठमाडौं । पराष्ट्रमन्त्री डा आरजु राणाले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गर्ने भएकी छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

     सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

    news_spnkkxkmazk.pdf :To download file click here

     

    प्रतिक्रिया दिनुहोस