Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

जसपा नेपालको केन्द्रीय समिति बैठकका ६७ निर्णय (सूचीसहित)


नया सडक

२०८१, भदौ १ शनिबार

  • 414
    Shares

  • जसपा नेपालको केन्द्रीय समिति बैठकका ६७ निर्णय (सूचीसहित)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट गरिएका ६७ बुँदे राजनीतिक निर्णय सार्वजनिक गरिएको छ । अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाइ र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायत विषयमा गरिएका निर्णयलाई शनिबार पार्टीका तल्लो तहमा ‘सर्कुलर’ समेत गरेका छन् ।

    जसपाले आफ्ना ४१५ केन्द्रीय सदस्यलाई अभियन्ताका रूपमा पालिकामा संगठन निर्माणका निम्ति खटाएको छ । केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई उक्त अभियानको अनुगमनकर्ता बनाइने भएको छ ।

    केन्द्रीय समिति बैठकका निर्णय पढ्नोस्–

    https://drive.google.com/file/d/1BXtBQ4o2Aksr8FYp28rCeLCRExlCyn5N/view

     

    प्रतिक्रिया दिनुहोस