Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शेयर बजार : नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा ,२८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, भदौ २ आइतबार

  • 591
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ३४.४७ अंकले  घटेर  २९६६.३३ विन्दुमा ,२८ अर्ब ८३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा आएको छ । आज २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३३० कम्पनीको ६ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएकमो छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्सको सबैभन्दा बढी ८२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र कुमारी बैंक परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस