Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

दुई दिन सार्वजनिक विदा , बुधबार मात्र शेयर बजार खुल्ने


नया सडक

२०८१, भदौ २ आइतबार

  • 852
    Shares

  • दुई दिन सार्वजनिक विदा , बुधबार मात्र शेयर बजार खुल्ने

    काठमाडौं  । अब बुधबार मात्र शेयर बजार खुल्ने भएको छ । सार्वजनिक विदाका कारण शेयर बजार २ दिन बन्द हुने भएको हो ।


    सोमबार सरकारले रक्षाबन्धनमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।

    यससँगै शेयर बजार अब बुधबार मात्र खुल्ने भएको हो । अब यो साता बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस