Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 270
    Shares

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा १ लाख ५८ हजार ६६४ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ ७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस