Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 216
    Shares

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ लाख ९९ हजार ६८० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहृमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

    कुल कित्ता शेयरमध्ये सन्राईज होल्डीङ्स प्रालिको १ लाख ३८ हजार ७०० कित्ता, विराट कुमार श्रेष्ठको ५० हजार कित्ता र शान्ती प्रधान श्रेष्ठको १० हजार ९८० कित्ता रहेको जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस