Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 249
    Shares

  • ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

    काठमाडौँ । ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ । 

    पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो । 

    पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।

    प्रतिक्रिया दिनुहोस