Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

अपि पावरको बोनस सेयर घोषणा


नया सडक

२०८१, भदौ ८ शनिबार

  • 246
    Shares

  • अपि पावरको बोनस सेयर घोषणा

    काठमाडौँ । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो।

    कम्पनीले शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया दिनुहोस