Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 348
    Shares

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ ।

    कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस