Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

बझाङमा ४.३ रेक्टरको भूकम्प


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 693
    Shares

  • बझाङमा ४.३ रेक्टरको भूकम्प
     
    बाजुरा ।  बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । 
     
    छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । 
     
    बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन । 

     

    प्रतिक्रिया दिनुहोस