Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

पाँचथर विस्फोट अपडेट : घाइते दुई जना बालबालिकाको मृत्यु


नया सडक

२०८१, भदौ १४ शुक्रबार

  • 435
    Shares

  • पाँचथर विस्फोट अपडेट : घाइते दुई जना बालबालिकाको मृत्यु

    काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका—५ मा प्राङवुङमा विस्फोट हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा दीलिप साँवाका ११ वर्षका छोरा डिक्सन साँवा र २ वर्षकी छोरी प्रिन्सा साँवा छन्। २ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्को एक जनाको स्थानीय अस्पतालमा उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।

    अहिले त्यस ठाउँमा अर्को ग्रिनेट पनि भेटिएको बताइएको छ। 

    प्रतिक्रिया दिनुहोस