Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

गृहमन्त्रीसँग शिष्टाचार भेट


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 429
    Shares

  • गृहमन्त्रीसँग शिष्टाचार भेट
     
    काठमाडौँ ।गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
     
    सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत शिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस