Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सिन्धुपाल्चोकमा भूकम्पको धक्का


नया सडक

२०८१, भदौ १८ मंगलबार

  • 414
    Shares

  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस