Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, भदौ १८ मंगलबार

  • 345
    Shares

  • नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस