Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

शेयर बजार : नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा, १२ अर्ब ९२ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 339
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा, १२ अर्ब ९२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा आएको छ । आज १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 
    यस दिन ३२० कम्पनीको २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ५२ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस