Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन गर्ने


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 381
    Shares

  • कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन गर्ने

     

    काठमाडौ । कर्णाली जलश्रोत लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी असोज १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ए(वान क्याफे एन्ड ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 
    साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस