Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 93
    Shares

  • एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने

     

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय  बैठक यही  भदौ २८ गते बस्ने भएको छ । 

     

    एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ ।

     

    यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस