Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सरकारलाई प्रभावकारी बनाउने सत्तारुढ गठबन्धनको निर्णय


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 123
    Shares

  • सरकारलाई प्रभावकारी बनाउने सत्तारुढ गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकारको कामलाई प्रभावकारी बनाएर जाने निर्णय गरेको हो । 

    यस्तै बैठकमा गठबन्धनलाई एकताबद्ध बनाउनेबारे छलफल भएको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस