Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

हिमाल दोखला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 189
    Shares

  • हिमाल दोखला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    अब दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरि शेयर रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस