Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेसनल लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, भदौ ३० आइतबार

  • 90
    Shares

  • नेसनल लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

     

    काठमाडौं ।  नेसनल लघुवित्तले आजदेखि ५३ हजार ९१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस