Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

रविलाई पक्राउ गर्ने प्रहरीको तयारी , रास्वपाले पार्टी कार्यालयमा बोलायो कार्यकर्ता


नया सडक

२०८१, असोज ६ आइतबार

  • 141
    Shares

  • रविलाई पक्राउ गर्ने प्रहरीको तयारी , रास्वपाले पार्टी कार्यालयमा बोलायो कार्यकर्ता

     

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

    पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।

    रास्वपा बागमती प्रदेशका सभापति डा। अच्युत्तम लामिछानेले कार्यालयमा उपस्थित हुन आग्रह गरेका स्रोतको भनाइ छ।

    सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

    प्रतिक्रिया दिनुहोस