Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

सिटिजन्स बैंक इन्टरनेसनलको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, असोज ७ सोमबार

  • 255
    Shares

  • सिटिजन्स बैंक इन्टरनेसनलको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला

     

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबारबाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस