Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 297
    Shares

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा १ लाख ९० हजार ६५९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस