Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 120
    Shares

  • कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस