काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६६ विन्दुले बढेको छ । यससँगै सूचक २४७३.०६ विन्दुमा पुगेको छ । २२ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १२ सय ४४ कित्ता सेयर कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।